नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “लेख्य प्रमाणक नियमावली, २०४१” रहेकोछ ।
(२)यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।